}else{ ?>
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । शनिबार एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै सचिव बस्नेतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक...