}else{ ?>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणको आन्तरिक छानबिनका लागि जनआस्था साप्ताहिकले छानबिन टोलीलाई प्रमाण उपलब्ध गराएको छ । रास्वपाको आन्तरिक छानबिन समितिले माग गरेपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले प्रकरणसँग सम्बन्धित अडियो तथा लिखित विवरण समितिलाई हस्तान्तरण गरेका हुन्। शुक्रबार छानबिन समितिलाई प्रमाण बुझाउँदै सम्पादक...