Nayasawal.com

Friday 13th November 2026

राजनीति

सबै :

राष्ट्रिय भेलामा स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन्। शुक्रबार आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीलाई अन्तिम रूप दिन एमाले केन्द्रीय कार्यालय, च्यासलमा तयारी समितिको बैठक बसेको...