Nayasawal.com

Thursday 12th November 2026

राजनीति

सबै :

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पुर्‍याएका कारण उनले बिहीबार सो क्षेत्रको अवलोकन गरेका हुन्। त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको उक्त सडकलाई सुरक्षित,...