खोलाले एम्बुलेन्स बगायो

  • मिति : अशोज २१, २०८३
782 Shares

पर्सा । पर्सामा खोलाले एम्बुलेन्स बगाएको छ । ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स बगहीको सहायक खोलाले बगाएको हो ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल छन् ।