}else{ ?>
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने काम गर्न नहुने बताएका छन्। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनले बताए। हिजोका समयमा सरकारले उद्योगधन्दा खोल्ने र चलाउने काम गरेको उल्लेख गर्दै उनले आज...