काठमाडौं । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङमा फसेका एकजनाको शव फेला परेको छ । शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेकोमा तेस्रो व्यक्ति मृत फेला परेका हुन् । सुरूङमा अन्यको खोजी जारी छ ।
माथिल्लो त्रिशूली ३ ‘ए’ मा एकजनाको शव फेला
-
नयाँ सवाल
- मिति : भदौ १९, २०८३
140
Shares