एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

  • मिति : कार्तिक २९, २०८३
463 Shares

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । राष्ट्रिय भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।