काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।
समर्थकलाई रवि लामिछानेको आह्वान; सरकारले अधिनायकवादी चरित्र देखायो, अलर्ट बस्नुहोला !
-
स्वस्तिका थापा
- मिति : अशोज ६, २०८१
5.7K
Shares