काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टी परित्याग गरेका छन् । खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीबाट बाहिरिएको घोषणा गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।
झलनाथ खनालले छोडे नेकपा
-
नयाँ सवाल
- मिति : अशोज १९, २०८३
769
Shares