काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ ।
आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।