ग्याँस नभएर भात खान पाइँन, बालेन मेरो पाप् लाग्छ तिमीलाई : हर्क साम्पाङ

  • मिति : साउन ३१, २०८३
361 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् ।

नेपाली बजारमा खान पकाउने ग्याँस नहुँदा समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन् ।

‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजीनामा, प्रिय बालेन ?’