काठमाडौं । नेपाली कांग्रेसका नेता अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। पुन हाल लुम्बिनी प्रदेश कांग्रेस सभापति हुन्।
कांग्रेस महामन्त्रीमा अमरसिंह पुनको उम्मेदवारी दर्ता
-
नयाँ सवाल
- मिति : अशोज २०, २०८३
480
Shares