काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस उमेशप्रसाद लुईँटेलको इजलासले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । रास्वपा सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीको साइबर ब्यूराले प्रसाईंलाई असार १२ पक्राउ गरेको थियो ।
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
-
नयाँ सवाल
- मिति : अशोज २०, २०८३
412
Shares