सिंहदरबारभित्रै रास्वपा सांसद र यूएनडीपीको गाडी ठोक्कियो

  • मिति : भदौ ३१, २०८३
446 Shares

काठमाडौं । सिंहदरबारभित्रै रास्वपा सांसद र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडी ठोक्किएका छन् । सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।