एमाले पुनर्गठन कार्यदलको बैठक जारी

  • मिति : भदौ २६, २०८३
293 Shares

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ । पार्टीको मुख्यालय च्यासलमा बैठक बसिरहेको हो ।  बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ ।  महासचिव पोखरेलले ६५ पेज र उपाध्यक्ष बादलले ३९ पृष्ठको प्रतिवेदन तयार पारेका छन् ।