गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

  • मिति : भदौ १७, २०८३
463 Shares

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टीका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन् । देवकोटा ऊर्जा मन्त्री नियुक्त भएका हुन् ।