जगदीश खरेल बने रास्वपाको प्रवक्ता

  • मिति : भदौ ५, २०८३
361 Shares

काठमाडौं । जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्ता बनेका छन् । आज बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्तामा मनोनित गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र ननिता यादवलाई मनोनीत गरिएको छ।