काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ । उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको हो । छोराछोरी अष्ट्रेलियाबाट काठमाडौं आइपुगेपछि उनको अन्त्येष्टि गरिने छ । उनका १ छोरा र ३ छोरी छन् ।
पूर्व गृहसचिव पोखरेलको निधन
-
नयाँ सवाल
- मिति : असार २८, २०८३
1K
Shares