राष्ट्रिय सभा बैठक बस्दै

  • मिति : असार १, २०८३
544 Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (सोमबार) बस्ने भएको छ । दिउँसो १:१५ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।