प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध नेपोबेबीको आरोप

  • मिति : जेष्ठ ५, २०८३
633 Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ ।

उनीमाथि एकजना उजुरीकर्ताले नेपोबेबीको आरोप लगाउँदै संसदीय सुनुवाई समितिमा उजुरी दिएका हुन् । शर्माको आजबाट संसदीय सुनुवाइ भइरहेको छ । उनीविरुद्ध १६ वटा उजुरी परेको छ ।