बाढीको जोखिम बढेपछि बीपी राजमार्ग पुनः अवरुद्ध

  • मिति : जेष्ठ २, २०८३
582 Shares

काठमाडौं : बाढीको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ।