काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्। अध्यक्ष ओलीले शनिबारका लागि बैठक बोलाएका हुन् । बैठक बस्ने स्थानको भने तय हुन बाँकी रहेको जनकारी दिइएको छ ।
एमाले अध्यक्ष ओलीले डाके सचिवालय बैठक
-
नयाँ सवाल
- मिति : बैशाख ३१, २०८३
820
Shares