विराटनगर । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत फेला परेका छन् । विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।
नर्स हत्यामा संलग्न रहेको युवा पनि मृत फेला
-
नयाँ सवाल
- मिति : चैत्र ४, २०८०
5K
Shares