कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

  • मिति : मंसिर ४, २०८३
429 Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ ।

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा  मंसिर ८ गते मंगलबार दिनको १ः०० बजे बैठक बस्ने तय भएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ ।