सोलुखुम्बुको होटल गुडलकमा भीषण आगलागी

  • मिति : कार्तिक १३, २०८३
395 Shares

सोलुखुम्बु । सोलुखुम्बुको होटल गुडलकमा भीषण आगलागी भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेमा रहेको होटलमा ग्यास पड्किएर आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छ्रैन ।

क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।