एमालेका मनोनीत केन्द्रीय सदस्यको सपथ ग्रहण आज

  • मिति : अशोज १६, २०८३
191 Shares

काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मनोनीत केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्षबाट सपथ गराउने कार्यक्रम आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।