त्रिशूली थ्री ‘ए’ बाट एक जनाको जीवितै उद्धार

  • मिति : भदौ १९, २०८३
344 Shares

काठमाडौं । त्रिशूली ३‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण सुरुङभित्र फसेकामध्ये आज सञ्जय साहको उद्धार गरिएको सांसद श्रीराम न्यौपानेले जानकारी दिए ।

उनको बिहान ९ बजे जीवित उद्धार गरिएको हो । सुरुङभित्र अरु पनि रहेको जानकारीपछि अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ ।