काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बसिरहेको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका संयोजक पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सहभागी छन् ।
बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत अन्य दलका नेताहरु पनि सहभागी छन् ।