कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा

  • मिति : असार ३१, २०८३
548 Shares

काठमाडौं । कर्णाली सरकारबाट काँग्रेसका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । बुधबार बिहान कांग्रेसका मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।