त्रिपुरेश्वरमा एकजनाले गरे आत्मदाह प्रयास

  • मिति : असार २५, २०८३
259 Shares

काठमाडौं । त्रिपुरेश्वमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले मोटरसाइकलको ह्वील लक गरेको विवादका क्रममा आत्मदाहको प्रयास गरेका हुन् ।  घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।