शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

  • मिति : जेष्ठ २१, २०८३
1.5K Shares

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।  बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।