बालेनलाई हर्क साम्पाङको खुलापत्र– प्रश्नको जवाफ दिनुपर्दैन ?

  • मिति : बैशाख २२, २०८३
1.3K Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले खुला पत्र लेख्दै प्रधानमन्त्रीलाई जवाफ दिन सार्वजनिक माग गरेका छन् ।

उनले लेखेको खुलापत्रमा भारत–चीन मिलेर मानसरोबर जाने बाटो नेपालमै भूमिबाट खोल्दा किन चुप लागेको ? सीमा रक्षकको रुपमा सेनालाई किन नखटाउने ? सुकुम्वासी व्यवस्थापन गर्न नसके किन राजीनामा नदिने ? लगायतका प्रश्न गरेका छन् ।

यस्तो छ उनको खुलापत्र

687913021_1517850360136689_5382660539677058076_n-1777952309.jpg