गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ

  • मिति : बैशाख ८, २०८३
1.5K Shares

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । बचत रकम अपचलन गरेको आरोप लागेका पाठकलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो ।