चैत २२ गते सभामुख चयन गरिने

  • मिति : चैत्र १८, २०८२
3.4K Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चैत २२ गते चयन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्ने जिम्मेवारी महासचिवलाई दिने सहमति भएको हो ।

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकलगत्तै फागुन २० गते सभामुखको पदमा उम्मेदवारी दिने कार्यसूची तय भएको छ।