साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता

4.1K Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। नेपाल फेरि उपविजेतामा सिमित भयो ।