प्रचण्ड अस्पताल भर्ना

  • मिति : जेष्ठ १६, २०८३
650 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

उनलाई आज (शनिबार) बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

प्रचण्ड तीन दिनदेखि अस्वस्थ छन्। उनीमा रुघा र ज्वरोका साथै हल्का निमोनियाका देखिएको बताइएको छ ।