Nayasawal.com

Friday 12th June 2026

राजनीति

सबै :

सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्। संसद् भवन परिसरमा बोल्दै सीमामा सेना परिचालन गर्नुपर्ने बताए। उनले भने, ‘एउटा सानो पसल कुर्नका लागि पनि हिजोआज वाचम्यान राख्ने चलन छ। सीसीटीभी क्यामरा राखिन्छ। भनेपछि खुला सीमा छ। अब सल्लाह दिएको मान्दैनन्, नत्र १ खर्ब तारजाली...