बेलायतले नेपाललाई १ अर्ब सहयोग गर्ने

  • मिति : भदौ ११, २०८३
531 Shares

काठमाडौं । बेलायत सरकारले नेपाललाई १ अर्ब राहत उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री एन्डी बर्नह्यामले बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेका हुन् ।

संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको बताउँदै उनले बाढीमा परी मृत्यु भएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।