बिवाह बन्धनमा बाँधिदै डा. मुकुल ढकाल र निशा डाँगी

  • मिति : मंसिर २, २०८३
531 Shares

काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरूले आगामी मंसिर १० गते विवाह गर्न लागेका हुन् ।

लामो समयदेखि उनीहरू प्रेम सम्बन्धमा रहेपनि सम्बन्धलाई भने गुपचुप नै राखेका थिए ।