विद्या भण्डारीले लिइन् अध्यक्ष ओलीबाट शपथ

  • मिति : अशोज २२, २०८३
446 Shares

काठमाडौं । पूर्वराष्ट्रपति एवम् नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

भण्डारीलाई बिहीबार स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणसँगै भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएकी छिन् ।