काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल सम्बोधन गरेका छन् ।
पार्टी मुख्यालय च्यासलबाट अध्यक्ष ओलीले सम्बोधन गरेका हुन् ।