सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस

  • मिति : जेष्ठ ६, २०८३
633 Shares

काठमाडौँ : सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।