काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापतिका उम्मेदवारहरूको तय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले उम्मेदवारहरूको नाम टुंग्याएको हो । रास्वपाले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको छ ।
यी हुन् उम्मेदवार