लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काद्वारा मनोनयन दर्ता

  • मिति : बैशाख ३, २०८३
888 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।