सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

  • मिति : बैशाख ३, २०८३
1.2K Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ। उम्मेदवार भने टुंगो लागेको छैन । आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता हुँदैछ।