काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री साहले आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डाबारे खुलाइएको छैन ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
नयाँ सवाल
- मिति : जेष्ठ २६, २०८३
582
Shares