कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव

  • मिति : बैशाख १४, २०८३
956 Shares

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको । सोमबार सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो ।