रास्वपाले बोलायो संसदीय दलको बैठक

  • मिति : बैशाख २, २०८३
803 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान १२ बजेका लागि बोलाइएको हो ।

बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।