प्रधानमन्त्री बालेनलाई अश्लिल गाली गर्दा पक्राउ परेका युट्युबर रिहा

  • मिति : चैत्र २९, २०८२
3.2K Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह लगायतका नेताहरुलाई अश्लिल गाली गरेर भिडियो सामग्री प्रशारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई आज आमाको जिम्मा लगाएर रिहा गरिएको बताइएको छ ।